My Blogger TricksAll Blogger TricksTechtunes

How to download video without software ( कसरी Software बिनानै Video download गर्ने )

Youtube आज बिश्व मा निकै चर्चित  वेबसाइट बनेको छ ! हामीले यसमा आफुलाई आबश्यक अनुसार जुनसुकै भिडियो पनि सजिलै प्राप्त गर्न सक्छौ ! अथवा आफै download पनि गर्न सक्छौ !! मानौं तपाईले Youtube मा एउटा राम्रो भिडियो भेट्नुभयो । अब तपाईलाई उक्त भिडियो आफ्नो Computer मा वा Mobile मा Download गरेर पछि हेर्ने इच्छा जाग्यो । तर अफसोस तपाईसँग Youtube Video Downloader नै रहेनछ । अब तपाईको इच्छा हावामै उडेर जाने भएन त ?

तपाई Downloader, Internet मा Search गरेर Download गरेर Install गरेर Videos Download गर्न त सक्नुहुन्छ तर त्यसको आधा समयमा नै तपाईले भनेजस्तो Format मा Video नै Download गरिसक्नुभएको हुनेछ । कसरी ? अचम्ममा पर्नु भयो ?

अब अचम्ममा नपर्नुस् मैले सजिलो तरिकाबाट तपाईले भनेकै Format यानकी .flv, .mp4, .mp4(high), .3gp, .3gp(high) आदिमा Youtube को Video Download गर्ने तरिका लिएर आएको छु ।स्मरण रहोस् यसबाट तपाईले Youtube बाहेक अन्य Video Site बाट पनि Video हरू Download गर्न सक्नुहुनेछ ।


१ तपाइ कुन video download गर्न चाहनु हुन्छ त्यो video मा क्लिक गर्नुहोस् र  त्यसको माथि देखिने URL लाइ copy गर्नुहोस्

 २ यहा Click गर्नुहोस् वा www.savefrom.net मा जानुहोस् ।

३  अब त्यहाँ Video Site को Video को URL लगाउने ठाँउमा अघि Copy गरेको Youtube Video को URL लिङ्क  Paste गर्नुस् । र Download मा क्लिक गर्नुस् ।
४  अब त्यहाँ Video को Available Format हरू देखा पर्छ (जस्तो: .flv,.mp4,.3gp etc) जहाँ क्लिक गरेर स्वतः Download गर्न सक्नुहुनेछ ।

यसबाट Video Download गर्ने कुनै Limitation छैन यानकी Unlimited रुपमा Video हरू Download गर्न सक्नुहुनेछ र यो बिल्कुलै Free छ । कृपया एकपल्ट Try गरेर भएनभएको हामिलाई Comment Box मा जानकारी गराइदिनुहोला । धन्यवाद

0 यो पोष्टको वारेमा तपाईको सुझाव:

Post a Comment