नेपाली Unicode सुरू भएको यत्तिका वर्ष भइसक्दा पनि धेरै व्यक्तिहरुलाई थाहा रहेनछ । नेपाली युनिकोडको प्रयोग गरेर माइक्रोसफ्ट अफिसका ‘वर्ड, एक्सेल, पावर प्वाइन्ट जस्ता कुनैपनि एप्लिकेशनमा मात्र होइन कुनै पनि अनलाइन पोर्टल, च्याटबक्स अनि याहू, गुगल टक वा अन्य कुनै पनि मेसेन्जरमा आफ्नो कम्प्युटरबाट सिधै नेपालीमै टाइप गर्न मिल्छ । भनेर अझै पनि धेरैलाई थाहा नभएको हुन सक्छ त्यसैले नेपाली युनिकोड आफ्नो कम्प्युटरमा कसरी राख्ने र कसरी प्रयोग गर्ने भन्ने बारेमा लेख्दैछु ।
यसरी नेपालीमै लेख्न कम्प्युटरमा विज्ञ हुनु वा कम्प्युटर सिस्टमको बारेमा पारङ्गत हुनु जरुरी छैन । यो एकदमै सरल प्रक्रिया हो र Preeti Font वा English Font मा टाइप गर्न जान्ने जो कसैले पनि सजिलै तरीकाले लेख्न सक्छन् । मात्र यो होकि तपाई Preeti Font मा दक्ष हुनु हुन्छ भने Nepali Unicode Traditional Layout Install गर्नुपर्नेहुन्छ English Font मा दक्ष हुनुहुन्छ भने Nepali Unicode Romanized Layout install गर्नुपर्ने हुन्छ ।
१. Nepali unicode Traditional Layout Download गर्नको लागि यहा click गर्नुहोस् र Nepali Unicode Romanized download गर्नको लागि यहा Click गर्नुहोस् र Download गर्नुहोस् ।
२. file कहा गएर बसेको छ खोज्नुहोस् प्राय: Download file user>>Download >> Compressed मा बसेको हुन्छ ।
३. अब Download भएको Folder लाई खोल्नुहोस् जस्तै Romanised को लागि Nepali-romanised.zip र Traditional को लागि Nepali-Traditional.Zip लेखेको फोल्डर खोल्नुहोस् ।
४. अब Yes मा Click गर्नुहोस् र Install भईसके पछि Close देखिने छ त्यहा Click गर्नुहोस् ।
२. त्यसपछि Category मा Click गरी Large icons छान्नुहोस् ।
३. अब Region and Language देख्नु हुनेछ त्यसमा Click गर्नुहोस् ।
४. त्यसपछि खुलेको Dialog Box मा Keyboard and Languages छान्नुहोस् र Change Keyboard मा Click गर्नुहोस् ।
५. अब Add लेखेको ठाउँ देख्नुहुनेछ त्यहा Click गर्नुहोस् ।
७. अब तपाईको काम सकिएको छ तपाईले लेख्दा भाषा परिवर्तन गर्नको लागि (shift+alt) वा computer को Task Bar वा Notification Area मा EN वा NE लेखेको देख्नुहुने छ त्यहा Click गरेर पनि भाषा छनोट गरी लेख्न सक्नु हुनेछ ।
माथिको Key बाट थाहा नभएमा Nepali Unicode Keyboard Layout मा लेख्न सजिलो हुने थप अक्षर तथा शब्दहरु तल पनि रहेको छ ।
९. त्यसैगरी Nepali unicode Traditional मा Type गर्दा कुन Key थिच्दा के देखिन्छ तलको चित्रमा हेर्नुहोस् ।
This comment has been removed by the author.
ReplyDelete