फेसबुक एकाउन्टमा जति धेरै साथिहरु भएतापनि आफूले पोस्ट गरेको स्ट्याटस वा फोटोमा निकै कम लाईक आउँदा दिक्क हुनुभएको छ ? यसको कारणहरु : कि त तपाईका साथिहरुले तपाईलाई वास्ता गर्दैनन कि त तपाईको स्ट्याटस् उनीहरुको News Feed मा देखिदैँनन् । तैपनि अब चिन्ता चाहिँ नलिनुस् , यो लेखबाट तपाईले आफूले फेसबुकमा पोस्ट गरेका स्ट्याटस् र फोटोमा टन्नै लाईक कसरी देखाउने ( पक्कै पनि देखाउनकै लागि हो ) भन्ने बारेमा जानकारी पाउनुहुनेछ ।
मैले यहाँ कुरा गर्न खोजेको likelo.com को बारेमा हो, जसबाट तपाईले एउटा status वा photo मा ४०/४५ देखि १००/२०० सम्म लाईक सित्तैमा पाउनुहुनेछ ।
.................................................................................................................................................
Step 1

तपाईले फेसबुकमा subscriber फिचर enable गर्नुपर्छ । जसको लागि
यहाँ गएर गर्न सक्नुहुन्छ ।
.................................................................................................................................................
Step 2

आफ्नो स्ट्याटस् वा फोटो अपलोड गर्नुहोस् । पोस्टको प्राईभेसी Public बनाउन नबिर्सनुहोला ।
.................................................................................................................................................
Step 3
..................................................................................................................................................
त्यसपछि
याहाँ Click गर्नुहोस् वा ब्राउजरमा गएर www.likelo.com खोल्नुहोस् । त्यहाँ तपाईले "Click Here" लेखिएको देख्नुहुन्छ । त्यहाँ क्लिक गरेपछि "Xperia smart phone पेज" मा पुग्नुहुनेछ । त्यो पेजको माथिपट्टि रहेको "Install" बटनमा क्लिक गरेपछि Success म्यासेजसहितको नयाँ पेज खुल्नेछ ।
.................................................................................................................................................
Step 4

address bar बाट त्यो success पेजको लिँक (url) कपि गर्नुहोस् ।
.................................................................................................................................................
Step 5

त्यो कपि गरिएको url लाई
likelo.com को होमपेको फिल्ड मा राखेर Submit गर्नुहोस् । अब तपाईले आफ्ना स्ट्याटसहरुको लिस्ट देख्नुहुनेछ । चाहेको स्ट्याटस रोजेर Submit मा क्लिक गर्नुहोस् । तपाईले फोटो पनि रोज्न सक्नुहुन्छ । अब १/२ मिनेटपछि आफ्नो स्ट्याटस् हेर्नुहोस , टन्नै लाईक बढेको देख्नुहुनेछ । तर यसको नोटिफिकेशन भने पाउनुहुन्न । तपाईले आफ्नो स्ट्याटस लाईक गरेकाहरुको प्रोफाईल चाहिँ हेर्न सक्नुहुन्छ ।
0 यो पोष्टको वारेमा तपाईको सुझाव:
Post a Comment