संसारमा सबै भन्दा ठुलो कुरा विश्वास हो। यदी तपाईं आफ्नो Girl/Boy friend मा शङ्का लाग्छ ? आफु अनलाइन आउने वित्तिकै म Busy छु है अली पछी कुरा गरौला। भन्ने तर अरु सँग चाँही मस्की मस्की Chat गर्ने भाईरहेको त छैन। भन्ने मनमा लागिरहेको छ।तपाईंले आफ्नो Girl/Boy friend लाई तिम्रो फेसबुक ID/Password देउन भन्दा अरु कुनै बहना गरी टाल्टुल गरिरहेको छ ।तपाईं माथि धेरै शङ्का उपशङ्काले उकुस मुकुस भाईरहनु भएको छ ?मात्रा केहि स्टेपमा तपाईं आफ्नो Girl/Boy friends को Facebook account लाई hack गर्न सक्नुहुनेछ। र आफ्नो शङ्का - उप शङ्कालाई राम धुलाई गर्न सक्नुहुनेछ। त्यसको लागि तलको तरीका अपनाउनु होस् ।
क) फेसबुक logout गरेको छैन वा logout गरेपनि Password मेटेको छैन भने यो तरीका अपनाउनु होस्
१. Facebook logout गर्नुहोस र password रहेको ठाउँमा गइ Right click गर्नुहोस् र insplect element मा Click गर्नुहोस् ।
२. त्यसपछि Notepad मा लेखिएको text हरु खुल्ने छ। त्यहाँ गइ Password भएको text select गर्नुहोस् ।
३. अब Password लेखेकाे ठाउमा text लेख्नु होस् र Enter दबाउनु होस् । र माथि Password भएको ठाउँमा हेर्नुहोस् password देखिने छ ।
४. माथि Password भएको ठाउमा हेर्नुहोस् Password देखिने छ । यहाँ mohanpyakurel3456 देखिएकाे छ ।
अर्को तरीका पछि पोष्ट गर्ने छुँ। क्रिपया तलको Comment Box मा comment दिन भने नभुल्नु होला ।
0 यो पोष्टको वारेमा तपाईको सुझाव:
Post a Comment