My Blogger TricksAll Blogger TricksTechtunes

How To Create a Gmail Email Account ? कसरी जिमेल खाता खोल्ने ?

Filled under:

आज तपाईहरुलाई थाहा भएकै कुरा Gmail  Account कसरी बनाउने भन्ने बारेमा केहि जानकारी दिदैछुँ ।


१. सर्वप्रथम तपाईले https://www.gmail.com मा थिच्नुहोस् वा यहाँ clickगर्नुहोस् 

२‍‍‌.  अब More Option मा Click गरी Create account मा Click गर्नुहवस् वा यहाँ click गर्नुहोस्


३. यहाँ Gmail फारम भरी Next step मा click  गर्नुहोस् ।
४. अब नयाँ Dialog box मा Scrolls down गर्नुहोस् र I AGREE मा click गर्नुहोस् ।

५ अब तपाईको Gmail Id तयार भयो ।


नोट: यदि Mozilla firefox नामको web browser प्रयोग गर्नु भएको छ भने यो तरीका हुनेछ । यदि अन्य browser प्रयोग गर्नु भएको छ भने केहि फरक रहने छ ।

0 यो पोष्टको वारेमा तपाईको सुझाव:

Post a Comment