My Blogger TricksAll Blogger TricksTechtunes

How to take a Screen Shot on Computer ? Computer मा Screen Photo कसरी Capture गर्ने ?

शाहेद तपाईलाई थाहा नहुन सक्छ तर यो कुनै नौलो कुरा होइन कतिलाई थाहा हुन्छ भने कतिपयलाई थाहा हुदैन कम्प्युटर दुनिया होस् या कुनै चिज होस् केहि तपाइंले सिक्नु भएको छ भने केही मैले सिकेको छु र आफुले जानेको चर्तिकला आरुलाई सिकाउनु धेरै राम्रो हो यो त सबैलाई थाहा भएकै कुरा हो आउनुहोस अब धेरै लामो भासण किन गर्नु पर्यो र हैन तपाईलाई एस्तै एउटा तरीका को बारेमा कुरा गर्न जादै छुँ जुन तरीकाले तपाईले सजिलै सँग Screen  capture गर्न सक्नुहुन्छ ।



१‍. सबैभन्दा पहिला Computer मा कुन Screen capture गर्ने हो त्यहाँ जानुहोस् ।

२. त्यसपछि अफ्नो Keyboard मा Print Screen लेखेको बटन कहा छ हेर्नुहोस् र त्यसलाई दबाउनु होस् ।

३. अब तपाईको Screen मा भएको कुरा Copy भइसकेको हुन्छ । र कुन ठाउमा लगेर paste गर्ने हो तपाईले त्यो Program        खोल्नुहोस् जस्तैः  Photoshop वा Microsoft office word फोटोसप मा गर्नुहु्न्छ भने

४.  Photoshop program खोल्नुहोस् ।

५.  खुलिसकेपछि त्यहा गई ctr+v  दबाउनु होस् वा File Menu मा गई Paste गर्नुहोस् ।
  
६. अब तपाईको screen त्यहाँ देखिने छ । Photoshop को File Save गर्दा भने  JPEG Format मा गर्नुहोला । 

५. जस्तै मैले यो Screen त्यसरीनै ल्याएको हो  ।



1 यो पोष्टको वारेमा तपाईको सुझाव: