My Blogger TricksAll Blogger TricksTechtunes

आफ्नो कम्प्युटर अरूले चलाएको कसरी थाहा पाउने ?

आफु नभएको बेलामा परिवारको अन्य कोही सदस्यहरुले,साथी भाईहरुले तपाईंको कम्प्युटरमा के के कृयाकलाप गर्छन् भन्ने बारे जान्नु पर्ने छ अथवा भनौ तपाईंलाई आफु अनुपस्थित भएको बेलाको गतिबिधी बारे जासुसी गर्नु छ तर यस बारे कम्प्युटर प्रयोग गर्ने मान्छेले थाहा नपाउने गरी ....

हो मैले अहिले यस्तै एउटा software को बारेमा चर्चा गर्न लागिरहेको छु जुन एकदम useful छ । "Hidden Recorder" एउटा यस्तै invisible र प्रयोग गर्न सजिलो PC activity monitoring tool भएको software हो जसले webcam को snapshot capture गर्नुको साथसाथै active application window को screenshots पनि capture गर्छ । अथवा भनौ तपाईंको कम्प्युटरको desktop Activity हरु सबै यसले capture गर्छ र यो सबै इमेजहरुलाई Hard Drive को specified directory मा save गर्छ । जसलाई पछि image viewer ( Ctrl+F1 buttons ) प्रेस गरेर हेर्न सकिन्छ । यसमा कम्प्युटरको Desktop Activity हरु ५/५ सेकेण्ड देखी लिएर १ घण्टा सम्मको setting मिलाउन सकिन्छ । यो software एकदम सानो र धेरै नै स्मार्ट छ । रमाइलो कुरा त यो छ कि तपाईंले यो software कम्प्युटरमा चलाई राख्नु भएको छ भन्ने तपाईं बाहेक अरुलाई थाहा हुँदैन किनभने यो software कम्प्युटर स्टार्ट हुने बित्तिकै आँफै Run हुन थाल्छ तर completely hidden हुन्छ र यो software Run हुँदा कम्प्युटरको system performance मा केही फरक आउँदैन । यसलाई password ले protected पनि गर्न सकिन्छ यदि कसैले hot key हरु press गर्दा यो software खुल्न गयो भने पनि password ले protected छ भने खोल्न सक्दैन अथवा यो software Run भईरहेको लाई disable गर्न सक्दैन ।
अब गर्ने हैन त आफ्नो कम्प्युटरको जासुसी ? 

यो Software कसरी चलाउने त?

1. सर्बप्रथम यो software डाउनलोड  गर्नुहोस् ।

2.  install गर्ने तरीका

1. जहाँ डाउन्लोड भएको छ त्यहा जानुहाेस् । जस्तै:-  user/download/hidrec र Run मा click गर्नुहोस्

२. Run मा click गर्नुहोस् 



४. अब next ma click गर्नु होस् 




५. Yes मा click गर्नुहोस्
 ५. Exit मा click गर्नुहोस्



3. कसरी प्रयोग गर्ने
१.कम्प्युटर restart गर्नुहोस् । अब तपाईंको कम्प्युटरमा यो software automatic Run भयो तर तपाईंले यो थाहा पाउनु         हुन्न किनकी यो completely Hidden हुन्छ ।
२. Ctrl+F1 थिच्नुहोस् । तपाईंको स्क्रीनमा यो software यसरी देखिनेछ । continue मा click गर्नुहोस् ।


३. अब यस्तो देखिने छ।




४. settings मिलाउन properties मा गएर settings मा क्लिक गर्नुहोस् । र  settings मा webcam को मात्र capture गर्ने कि PC's Screen को मात्र कि दुइटै गर्ने, कति कति sec. को फरकमा capture गर्ने, capture भएको इमेज कम्प्युटरको कहाँ save गर्ने, Audio पनि rec. गर्ने कि आदी आदी मिलाउनुहोस् । र आफुलाई चाहिएको इमेजहरुलाई jpeg फरम्याटमा save गरिसके पछि बेला बेला फोल्डरलाई clean गरिराख्नुहोस् ।



0 यो पोष्टको वारेमा तपाईको सुझाव:

Post a Comment