हो मैले अहिले यस्तै एउटा software को बारेमा चर्चा गर्न लागिरहेको छु जुन एकदम useful छ । "Hidden Recorder" एउटा यस्तै invisible र प्रयोग गर्न सजिलो PC activity monitoring tool भएको software हो जसले webcam को snapshot capture गर्नुको साथसाथै active application window को screenshots पनि capture गर्छ । अथवा भनौ तपाईंको कम्प्युटरको desktop Activity हरु सबै यसले capture गर्छ र यो सबै इमेजहरुलाई Hard Drive को specified directory मा save गर्छ । जसलाई पछि image viewer ( Ctrl+F1 buttons ) प्रेस गरेर हेर्न सकिन्छ । यसमा कम्प्युटरको Desktop Activity हरु ५/५ सेकेण्ड देखी लिएर १ घण्टा सम्मको setting मिलाउन सकिन्छ । यो software एकदम सानो र धेरै नै स्मार्ट छ । रमाइलो कुरा त यो छ कि तपाईंले यो software कम्प्युटरमा चलाई राख्नु भएको छ भन्ने तपाईं बाहेक अरुलाई थाहा हुँदैन किनभने यो software कम्प्युटर स्टार्ट हुने बित्तिकै आँफै Run हुन थाल्छ तर completely hidden हुन्छ र यो software Run हुँदा कम्प्युटरको system performance मा केही फरक आउँदैन । यसलाई password ले protected पनि गर्न सकिन्छ यदि कसैले hot key हरु press गर्दा यो software खुल्न गयो भने पनि password ले protected छ भने खोल्न सक्दैन अथवा यो software Run भईरहेको लाई disable गर्न सक्दैन ।
2. install गर्ने तरीका
3. कसरी प्रयोग गर्ने
१.कम्प्युटर restart गर्नुहोस् । अब तपाईंको कम्प्युटरमा यो software automatic Run भयो तर तपाईंले यो थाहा पाउनु हुन्न किनकी यो completely Hidden हुन्छ ।
२. Ctrl+F1 थिच्नुहोस् । तपाईंको स्क्रीनमा यो software यसरी देखिनेछ । continue मा click गर्नुहोस् ।
३. अब यस्तो देखिने छ।
0 यो पोष्टको वारेमा तपाईको सुझाव:
Post a Comment