My Blogger TricksAll Blogger TricksTechtunes

तपाइको साथि Offline मा बसेको हो कि होइन कसरी थाहा पाउने ?

तपाईं भने आफ्नो साथीको लागी भनेर दिनमा पटक-पटक Messanger मा Online देखिनुहुन्छ त्यै साथीको लागी भनेर तर उता साथी भने कहिल्यै पनि Online मा देखिंदैन तर उसलाई थाहा छ की तपाईं Online मा हुनहुन्छ भनेर किनकी तपाईं Invisible मा हुनुहुन्न त्यसैले उसले देखेको छ र कुरा गर्न चाहंदैन तपाइंसँग किन होला तर ऊ चाहिं दिनहुँ Invisible मा रहेर दिनभरी Messanger मा बसेको हुन्छ तर आफुलाई थाहा छैन कि साथी अहिले Online मा छ अथवा Sign In नै गरेको छैन भनेर त्यसैले मैले हजुर लाई त्यसको समाधान गर्ने औजार लिएर आएको छु जसको माध्यमबाट तपाईं सजिलै थाहा पाउन सक्नुहुन्छ की साथी अहिले Online मा भएर पनि Invisible मा बसेको छ अथवा Offline मा छ तुरुन्तै थाहा पाउनुहोस र तपाईं ऊ भन्दा बढी चलाख हुनुहोस अनि उसंग कुरा गर्नुहोस
कसरी प्रयोग गर्ने त यो तरीका ? यहाँ तल हेर्नुहोस

१. सबैभन्दा पहिला तपाईं यो तलको लिंकमा Click गरेर जानुहोस
यहाँ  Click गर्नुहोस
२. तपाइंले यहाँ माथी को लिंकमा Click गरिसकेपछी अब त्यहाँ Check लेखेको भन्दा बायाँपट्टी खाली ठाउँमा साथीको E-mail Adress type गर्नुहोस र "Check" मा Click गर्नुहोस अनि केहि समय पर्खानुहोला




३. अब केहि समय पछी ठिक त्यसको तल हेर्नुस त तपाईं को साथी Invisible मा छ की Offline मा छ त्यहीं नतिजा देखाउँछ  केहि उदाहरण यहाँ तल हेर्नुहोस



याद गर्नुहोला E-mail Adress सहि हुनुपर्द छ ।

0 यो पोष्टको वारेमा तपाईको सुझाव:

Post a Comment