My Blogger TricksAll Blogger TricksTechtunes

शैक्षिक सत्र २०७४/०७५ मा कक्षा ११ मा भर्ना हुने विद्यार्थीहरुले रजिष्ट्रेसन फारम बुझाउने समय अब कार्तिक १५ सम्म ।

Filled under:

२०७४ भदाै २६
शैक्षिक सत्र २०७४/०७५ मा कक्षा ११ मा भर्ना हुने विद्यार्थीहरुको रजिष्ट्रेशन फारम बुझाउने सम्बन्धमा २०७४ साल भाद्र मसान्तसम्म विलम्ब शुल्क रहित र आश्विन १५ गतेसम्म विलम्ब शुल्क सहितको सूचना प्रकाशित गरिएकोमा माध्यमिक शिक्षा परीक्षा कक्षा १० को स्तरबृद्धि परीक्षाको नतिजा प्रकाशन भइनसकेकोले मिति २०७४/०५/२५ गतेको परीक्षा संचालक समितिको निर्णय अनुसार पुनः असोज मसान्तसम्म विलम्ब शुल्क रहित र कार्तिक ७ गतेसम्म विलम्ब शुल्क सहित रजिष्ट्रेशन आवेदन फारम भर्ने एवं कार्तिक १५ गतेभित्र बोर्डका सम्बन्धित शाखा कार्यालयहरुमा रजिष्ट्रेशन आवेदन फारम बुझाउने गरी म्याद थप गर्ने निर्णय राष्ट्रिय परीक्षा वोर्डको सूचनामा प्रकाशित छ ।



0 यो पोष्टको वारेमा तपाईको सुझाव:

Post a Comment