ब्लगमा कुनै लिङ्कलाई नयाँ ट्यावमा खुल्ने बनाउनुहाेस् ।
हामीहरू कहिलेकाहीँ आफ्नो पोस्टमा आफ्नै अरू कुनै पोस्ट वा कुनै साइटको लिन्क राख्ने गर्छौँ । सामान्यतया ब्लग लिन्कमा क्लिक गर्दा तत्काल खुलेको पेजको सट्टा सोही ट्याब वा विण्डोमा अर्को पेज खुल्छ । यसले गर्दा पाठक सो पेजबाट अर्को पेजमा पुग्छन् । तर यदि तपाईँ आफ्नो ब्लगमा रहेका लिन्कहरुमा क्लिक गर्दा तपाईँको ब्लग खुलै रही क्लिक गरिएको लिन्क आफैँ नयाँ ट्यावमा वा अर्को पेजमा खुल्ने बनाउन चाहनुहुन्छ भने यसको लागि निम्न तरिका अपनाउनुहोस् ।
१) आफ्नो ब्लगरको Dashboard मा जानुहोस अनी Design हुँदैं Edit HTML मा गएर यो कोड खोज्नुस:
अब तपाईको ब्लग पेजमा भएका सबै लिन्कहरूमा थिच्दा ति लिन्कहरू आफै नयाँ पेजमा खुल्नेछन्
Subscribe to:
Post Comments (Atom)
0 यो पोष्टको वारेमा तपाईको सुझाव:
Post a Comment